असार २८, २०८२ शनिबार July 12, 2025

टी-२० सिरिज : इङल्याण्डमाथि वेस्ट इण्डिज ५ विकेटले विजयी

अब सिरिजको अन्तिम खेल सोमबार हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । वेस्ट इण्डिजले इङल्याण्डविरुद्धको टी-२० सिरिजमा पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न सिरिजको चौथो खेलमा वेस्ट इन्डिजले इङल्याण्डलाई ५ विकेटले पराजति गरेको हो ।

इङल्याण्डले दिएको २१९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । वेस्ट इन्डिजको जितमा एभिन लेविसले सर्बाधिक ६८ र शाइ होपले ५४ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै २१८ रन बनाएको थियो । इङल्याण्डका लागि ज्याकब बेथेलले सर्बाधिक ६२ रन बनाए भने फिल साल्टले ५५ रन बनाएका थिए ।

यो जितपछि वेस्ट इन्डिजले ५ खेलको सिरिजमा पहिलो जित हासिल गरेको छ । तर सिरिज भने इङल्याण्डले ३(१ ले जितिसकेको छ । अब सिरिजको अन्तिम खेल सोमबार हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार