असार २८, २०८२ शनिबार July 12, 2025

ललित स्मृति एन्फा यु–१८ युथ लिग : मनाङ मर्स्याङ्दी र चर्च ब्वाइज युनाइटेड गोलरहित बराबरीमा

बराबरीसँगै मनाङ १० खेलमा १९ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिग अन्तर्गत शीर्ष स्थानको नेपाल पुलिस क्लबसँग अङ्क दूरी घटाउने अवसरबाट चुकेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइज युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएपछि मनाङले दुई अङ्क गुमायो । जसले गर्दा मनाङ पुलिससँगको दूरी घटाउने अवसरबाट चुकेको हो ।

बराबरीसँगै मनाङ १० खेलमा १९ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको पुलिसभन्दा मनाङ चार अङ्कले पछाडि छ । आइतबार पुलिसले एनआरटी विरुद्ध ४–२ को हार बेहोरेको थियो । जारी लिगमा पुलिसको यो पहिलो हार हो । त्यसैले मनाङसँग अङ्क दूरी घटाउनले सुनौलो अवसर थियो ।

उता चर्च ब्वाइजले पनि पाँचौँ स्थानमा उक्लिने अवसर गुमायो । यस नतिजासँगै चर्च ब्वाइज १४ अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार