असार २८, २०८२ शनिबार July 12, 2025

सुनचाँदीको मूल्यो बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ६५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया