असार २६, २०८२ बिहिबार July 10, 2025

एनपीएल: करणको आक्रामक ब्याटिङमा काठमाडौंको सानदार जित

काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ खेलमा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ ।

कर्णालीले दिएको १५० रनको लक्ष्य ३ बल बाँकी छँदा काठमाडौँले  पुरा गरेको छ।

काठमाडौँका कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै टिमलाई जित दिलाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया