असार २५, २०८२ बुधबार July 9, 2025

इङलिस प्रिमियर लिग : चेल्सीद्वारा टोटनह्याम ४–३ गोल अन्तरले पराजित

अर्को खेलमा फुलहम र आर्सनलले एक एक गोलको को बराबरी गर्दै अंक बाँडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २४ मंसिर । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । गएराति भएको खेलमा टोटनह्यामलाई घरेलु मैदानमा चेल्सीले ४–३ को जित निकालेको हो ।

जितसँगै चेल्सी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने शीर्ष स्थानको लिभरपुलसँग अंक दुरी कम गरेको छ । यद्यपि, लिभरपुलले एक खेल कम खेलेको छ । अर्को खेलमा फुलहम र आर्सनलले एक एक गोलको को बराबरी गर्दै अंक बाँडेका छन। आर्सनललाई यो बराबरीले निकै धक्का पुगेको छ ।

शीर्षस्थानको लिभरपुलसँग अंक दुरी कम गर्ने अवसर उसले गुमाएको छ भने चेल्सी उ भन्दा एक स्थान माथि पुगेको छ । राति भएका अन्य खेलमा लेस्टर सिटी र ब्राइटनले समेत २–२ को बराबरी गर्दै अंक बाँडेका छन् ।

बर्नमथले इप्सविच टाउनलाई २–१ गोलले पराजित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार