असार २२, २०८२ आइतबार July 6, 2025

१३ औं संस्करणको आईपीएल यूएईमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना भाइरस महामारीकाबीच १३ औं संस्करणको आईपीएल (इण्डियन प्रिमियर लिग) प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आउँदो १९ सेप्टेम्बरपछि हुने भएको छ ।

आईपीएलका अध्यक्ष बृजेश पटेलले समाचार एजेन्सी पीटीआईलाई यसबारेमा जानकारी दिएका हुन् ।

प्रतियोगिताको फाइनल ८ नोभेम्बरमा हुने तय भएको छ । भारतमा कोरोना संक्रमणको दर बढ्दै जाँदा आईपीएल हुने र नहुनेबारेमा अन्योल बढेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया