श्रावण २, २०८२ शुक्रबार July 18, 2025

रास्वपा इलामको सभापतिमा टीका ओडारी

उपसभापतिमा सन्तोष श्रेष्ठ, सचिव गोकुल राइ र कोषाध्यक्षमा कन्पना न्यौपाने चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को इलाम जिल्ला कार्यसमिति गठन भएको छ । सोमबार इलाम सदरमुकाममा सम्पन्न पार्टीको प्रथम जिल्ला भेलाले टीका ओडारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

भेलाले उपसभापतिमा सन्तोष श्रेष्ठ, सचिव गोकुल राइ, सहसचिव दिनेश कुमार महत र कोषाध्यक्षमा कन्पना न्यौपानेलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा कमला अधिकारी, पबित्रा कार्की राउत, सबिता दास, मिङ्ग्मा शेर्पा, प्रतीक बोहोरा र गणेश कार्की चुनिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया