श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एकीकृत समाजवादीमा कुन नेतालाई के जिम्मेवारी ? (सूचीसहित)

पार्टीका जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले नेताहरूको जिम्मेवारी तोकेको छ । मंसिर २६ देखि पुस २ गतेसम्म चलेको स्थायी कमिटी बैठकले नेताहरूको जिम्मेवारी तोकेको हो ।

अध्यक्ष नेपालले मातहतका कमिटीलाई जारी गरेको परिपत्रमा नेताहरूको कार्यविभाजनबारे उल्लेख गरिएको छ ।

प्रदेशस्तरमा किसान, मजदुर, महिला, युवा, विद्यार्थी, पेशागत बुद्धिजीवी र उद्योग व्यावसायी फाँटको कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी दिइएको अध्यक्ष नेपालले बताएका छन् ।

त्यस्तै प्रदेश इञ्चार्जको संयोजनमा प्रदेशअन्तर्गत जिम्मेवारीमा रहेका पोलिटब्युरो सदस्यहरूको परामर्शबाट उपरोक्त फाँटहरूको इञ्चार्जको जिम्मेवारी विभाजन गर्ने पनि अध्यक्ष नेपालले बताएका छन् ।

सूची हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया