काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मंगलबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
आज चाँदीको भाउ स्थिर रहेको छ । हजिो पनि तोलामा १७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि तोलामा १७ सय ६५ रुपैयाँमा किनबेच भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया