श्रावण १६, २०८३ शनिबार August 1, 2026

आफ्ना ३ बुँदे माग पूरा नभए पुनः सत्याग्रह शुरु गर्ने डा. गोविन्द केसीको चेतावनी (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः स्वास्थ्य क्षेत्र सुधारका लागी विभिन्न आन्दोलन गर्दै आएका चिकित्सा शिक्षाका अभियान्ता डा. गोविन्द केसीले तीन बुँदे मागसहित सरकारलाई तीन हप्ते अल्टिमेटम दिएका छन् ।

हाल जुम्लामा रहेका उनले आइतबार प्रेस विज्ञप्तिमार्फत आफ्नो तीन बुँदे माग सरकार समक्ष राखेका हुन् ।

स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको सुधारको माग राखेर पटक पटक अनसन बस्दै आएका डा‍. केसीले आफ्नो माग पूरा नभए पुनः सत्याग्रह गर्ने सरकारलाई चेतावनी दिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज रुपमा रोकेको उनको आरोप छ ।

तत्काल अनुमति प्रदान गर्न माग गर्दै उनले प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर, इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि माग राखेका छन् ।

यस्तो छ डा. गोविन्द केसीले आईतबार जारी गरेको प्रेश विज्ञप्तीको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार