मंग्सिर ११, २०८३ शुक्रबार November 27, 2026

राष्ट्रपति पाैडेल भेट्न प्रधानमन्त्री शाह शीतलनिवासमा

राेकिएका चार अध्यादेशबारे राष्ट्रपति पाैडेलसँग प्रधानमन्त्रीको चासाे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ११ मंसिर। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका छन् ।
‎
‎राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराएका छन् ।
‎
‎साथै, सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । प्रधानमन्त्री शाहले राेकिएका चार अध्यादेशबारे राष्ट्रपति पाैडेलसँग चासाे राखेका थिए ।

‎आजै सत्तारूढ रास्वपा सभापति रवि लामिछाने शीतलनिवास पुगेर राष्ट्रपति पाैडेलसँग कुराकानी गरेका थिए ।

‎आजै राष्ट्रिय सुरक्षा परिषदकाे बैठक बसेकाे थियोे । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह अध्यक्ष,अर्थ मन्त्री डा. स्वर्णिम वाग्ले,परराष्ट्र मन्त्री शिशिर खनाल,गृहमन्त्री सुधन गुरूङ,मुख्य सचिव गाेविन्द बहादुर कार्की र प्रधानसेनापति महारथी अशाेकराज सिग्देल सदस्यका रूपमा सहभागी भएका छन। साथै रक्षा सचिव इन्दु घिमिरे  र गृह सचिव केदारनाथ शर्मा पनि आमन्त्रितका रूपमा सहभागी थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुख र चारतारे झण्डाको दुरुपयोग रोक्न कांग्रेसले निर्वाचन आयोग गुहार्ने
२०८३ मंग्सिर ११, शुक्रबार
रास्वपा सभापति रवि लामिछाने सुर्खेतमा
२०८३ मंग्सिर ११, शुक्रबार
सर्वोच्चको अन्तरिम आदेश : खोटाङका जिसस प्रमुखलाई साविककै काम गर्न दिन निर्देशन
२०८३ मंग्सिर ११, शुक्रबार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
२०८३ मंग्सिर ११, शुक्रबार
रास्वपाको क्यान्डिडेट क्लब समितिमा ६ जना सदस्य मनोनीत
२०८३ मंग्सिर ११, शुक्रबार
१०औँ राष्ट्रिय खेलकुद: राष्ट्रिय पौडी च्याम्पियनसिपमा १६ स्वर्णसहित बागमती च्याम्पियन
२०८३ मंग्सिर ११, शुक्रबार
मध्यपुर थिमि खेलकुद महोत्सव पुस ११ गते हुने
२०८३ मंग्सिर ११, शुक्रबार