श्रावण १, २०८२ बिहिबार July 17, 2025

एकिकृत समाजबादी गण्डकी प्रदेशको प्रथम अधिवेशन माघ २६ र २७ गते

५० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि चयन गरिने र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई मानेर प्रतिनिधि चयन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश समितिले आउँदो माघ २६ र २७ गते प्रथम प्रदेश अधिवेशन गर्ने भएको छ ।

समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै आउँदो माघमा प्रथम प्रदेश अधिवेशन पोखरामा गर्ने जानकारी गराएको हो । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्ने तय भएको प्रदेश अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए ।

अधिवेशनमा ४ सय ५० प्रतिनिधि सहभागी हुने बरालले बताए । ५० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि चयन गरिने र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई मानेर प्रतिनिधि चयन हुने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार