असार २९, २०८२ आइतबार July 13, 2025

माओवादी अध्यक्ष प्रचण्डले बोलाए पदाधिकारी बैठक

नेताहरुको कार्यविभाजनको निर्णय गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी केन्द्रले नेताहरुको कार्यविभाजनको निर्णय गर्न बैठक बोलाएको हो । बैठक आगामी बुधबार विहान ८ बजेका लागि बोलाइएको छ ।

माओवादी केन्द्रका अघिल्लो केन्द्रीय समिति बैठकले ६ महिने अभियान चलाउनेलगायतका विभिन्न निर्णय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया