असार २२, २०८२ आइतबार July 6, 2025

रियाल मड्रिडका डियाजलाई देखियो कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चर्चित फुटबल खेलाडी तथा रियाल मड्रिडका मारियानो डियाजलाई कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । उनलाई कोरोनाभाइरसको संक्रमण भएको बारे मंगलबार क्लबले पुष्टि गरेको हो।

क्लबले जारी गरेको प्रेश विज्ञप्तिमा कोराना संक्रमित डियाजको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

रियल च्याम्पियन्स लिगको अन्तिम(१६ को दोस्रो लेगमा म्यानचेस्टर सिटीको सामना गर्ने तयारीमा रहेको छ । कोरोना संक्रमित भएका डियाजले अब यस खेल गुमाउने भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया