श्रावण २, २०८२ शुक्रबार July 18, 2025

जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं – गण्डकी प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिने भएको छ । भोलि जनैपूर्णिमा परेकोले सो अवसरमा गण्डकी प्रदेशले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यसअघि नै गण्डकी प्रदेश सरकारले  जनैपूर्णिमा सहित इद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । निर्णय अनुसार सोमबार सरकारी कार्यालय, शैक्षिक संस्थालगायत बन्द रहनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया