असार २८, २०८२ शनिबार July 12, 2025

अब गुटबन्दी होइन, पार्टी सङ्गठन बलियो बनाउने बेला हो : गगन थापा

वर्तमान सरकारको राम्रो कामको समीक्षा गर्दै अघि बढ्नुपर्ने धारणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनका लागि सबै दलको सामूहिक आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई आज बुटवलमा सम्बोधन गर्नुहुँदै उहाँले वर्तमान सरकारको राम्रो कामको समीक्षा गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

गुटबन्दी त्यागेर पार्टी हितमा लाग्नुपर्नेमा जोड दिनुहुँदै महामन्त्री थापाले सङ्कटको बेला आफ्नो जिम्मेवारी वहन गर्न र पार्टी सङ्गठनलाई चलायमान बनाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार