असार २४, २०८२ मंगलबार July 8, 2025

कक्षा ८ को परीक्षा चैत ७ गतेदेखि, पहिलो दिन अंग्रेजी

काठमाडौँ महानगरपालिकाद्धारा कक्षा ८ को परीक्षा तालिका सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काठमाडौँ महानगरपालिकाले कक्षा ८ को परीक्षा तालिका सार्वजनिक गरेको छ।

काठमाडौँ महानगरपालिकाको आधारभूत तह उत्तीर्ण (कक्षा ८) परीक्षा समितिको सोमबार (माघ २८ गते) को निर्णयानुसार शैक्षिक सत्र २०८१ को आधारभूत तह उत्तीर्ण (कक्षा ८) परीक्षा समय तालिका सार्वजनिक गरिएको हो।

परीक्षा आगामी चैत ७ गतेदेखि सुरु हुनेछ। परीक्षा सञ्चालन समय दिउँसो १:३० बजेदेखि ३:३० बजेसम्म हुनेछ।

यस्तो छ परीक्षा तालिकाः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया