असार २८, २०८२ शनिबार July 12, 2025

प्रेस चौतारी नेपालको महाधिवेशन चैत १०-१२ गते विराटगरमा हुने

महाधिवेशनको नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन सरेको छ ।

कोशी प्रदेशको राजधानी विराटगरमा यही फागुन २५–२७ मा गर्ने निर्णय भएको अधिवेशन चैतमा सरेको छ । संगठनका महासचिव हीरामान लामाले जारी गरेका  विज्ञप्ति अनुसार अधिवेशन अब चैत १०–१२ गते कोशी प्रदेशको राजधानी विराटगरमा नै गर्ने निर्णय गरेको छ ।

महाधिवेशनको नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

‘नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सूचनाको हकको प्रवर्द्धन, श्रमजीवी पत्रकारको पेसागत हकहित, पत्रकारको दक्षता अभिवृद्धि र व्यावसायिक पत्रकारिताको संवर्द्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गौरवमयी इतिहास यहाँहरूलाई अवगत नै छ, तसर्थ प्रेस चौतारी नेपालको १० औँ महाधिवेशनलाई हामी श्रमजीवी पत्रकारहरूको उत्सवको रूपमा सम्पन्न गर्न चाहन्छौँ यसलाई भव्यताको साथ सम्पन्न गर्नका लागि यहाँहरूको साथ, सहयोग र शुभेच्छाको लागि हार्दिक अपिल समेत गर्दछौँ’, लामाद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार