असार २५, २०८२ बुधबार July 9, 2025

गृह मन्त्रालयद्धारा ७ जना सिडिओको सरुवाः राजकुमार राई पुगे रुकुम पूर्व (नामावली सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गृह मन्त्रालयले सातजना सिडिओहरुको सरुवा हेरफेर गरेको छ । आईतवारको मन्त्रीस्तरीय निर्णयबाट सातजना प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को जिम्मेवारी हेरफेर गरेको जनाएको हो ।

सरुवा गरिएका प्रमुख जिल्ला अधिकारीहरुमा राजकुमार राईलाई रुकुम पूर्व, उमेश बस्नेतलाई रौतहट, सन्तबहादुर सुनारलाई दैलेख, उमाकान्त अधिकारीलाई म्याग्दी, खिमराज भुसाललाई प्युठान, ध्रुव गिरीलाई मनाङ र हिरादेवी पौडेललाई मुस्ताङ जिल्लाको जिम्मेवारी दिएको छ ।

गृह मन्त्रालयले सरुवा गरेको सिडिओहरुको पुर्ण विवरणः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया