काठमाण्डौं, १० चैत । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्न लागेको हो ।
आजको बैठकमा समसामयिक राजनीतिक विषय र राजावादीको गतिविधि सम्बन्धी आवश्यक निर्णय हुने बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया