भाद्र २, २०८३ मंगलबार August 18, 2026

प्रधानमन्त्री ओली र नाउपा संरक्षक चौधरीबीच भेटवार्ता

सरकारलाई दिएको फिर्ताको निर्णका बिषयमा छलफल केन्द्रित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

उनीहरूबीच सोमबार मध्याह्न बालुवाटारमा एक्लाएक्लै करिब एक घन्टा कुराकानी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएकाे छ ।

नाउपाले ओली नेतृत्वको संघीय सरकार र लुम्बिनी तथा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

नाउपाबाट संघीय सरकारमा सांसद अरूणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् । पार्टीले सरकारलाई दिएको समर्थन फिर्तासँगै उनले पनि पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

नाउपाका मन्त्री रामेश्वर चौधरीलाई हाते ट्याक्टर वितरणमा अनियमितता गरेको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका थिए । त्यसपछि नाउपाले प्रदेशदेखि संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार