काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाहीको तयारी गरेको छ।
पार्टीको निर्देशन विपरीत लुम्बिनी सरकारलाई समर्थन गरेको भन्दै सांसदलाई कारबाहीको तयारी गरेको हो। यसअघि प्राप्त स्पष्टीकरण चित्तबुझ्दो र सन्तोषजनक नभएको पत्रमा उल्लेख छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया