काठमाडौं, १४ चैत । प्रोग्रेसिभ इञ्जिनियरिङ एसोसिएसन नेपालको १० औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
नेकपा एमालेको जनसंगठनको रूपमा रहेको एसोसिएसनको अध्यक्षमा इञ्जिनियर डा. हासचिवमा राजन थापा चयन भएका छन ।
साथै, उपमहासचिवमा ध्रुव भट्टराई सर्वसम्म तथा सचिवहरूमा प्रदीप नेपाल, बलराम पौडेल, हरि बराल र स्वाभिमान आचार्य निर्वाचित भएका छन ।
ललितपुरमा भएको महाधिवेशनको एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । मंगलबार र बुधबार भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । न्यूजकारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया