असार २५, २०८२ बुधबार July 9, 2025

नन्दबहादुर पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र पार्टी उपाध्यक्षको जिम्मेवारी

पूर्वउपराष्ट्रपति पासाङ माओवादी केन्द्रको उपाध्यक्षमा मनोनीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २४ चैत । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षमा मनोनित भएका छन् ।

पार्टीले पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र पार्टी उपाध्यक्षको जिम्मेवारी दिएको हो ।

उपराष्ट्रपतिको कार्यकाल सकिएपछि लामो समयदेखि पासाङ राजनीतिक रुपमा निष्कृय नै थिए ।

पछिल्लो चार-पाँच महिनादेखि पार्टीको बैठकहरुमा अनौपचारिक रुपमा सहभागी हुने गरेका पासाङलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्ततः उपाध्यक्ष बनाएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार