असार २५, २०८२ बुधबार July 9, 2025

एमाले सचिवालय बैठक च्यासलमा सुरु

आगामी वैशाख ११ गते पार्टीले आयोजना गर्ने शक्ति प्रदर्शनबारे विस्तृत छलफल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः सत्तारुढ दल एमालेको सचिवालय बैठक आज (सोमबार) पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ। बैठकमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक विषय र समसामयिक राष्ट्रिय मुद्दाहरूमा छलफल हुनेछ।

विशेषगरी बैठकमा आगामी वैशाख ११ गते पार्टीले आयोजना गर्ने शक्ति प्रदर्शनबारे विस्तृत छलफल हुने बताइएको छ।

वैशाख ११ गते लोकतन्त्र दिवस परेको र सोही अवसरमा एमालेले काठमाडौँमा आफ्नो शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। यस विषयमा बैठकमा थप रणनीति र तयारीबारे छलफल हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार