असार २२, २०८२ आइतबार July 6, 2025

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : हुथी समूहको नियन्त्रणमा रहेको बन्दरगाह ध्वस्त

७४ जनाको हताहती एक सय २५ जना घाइते भएको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी गरेको आक्रमणमा कम्तीमा ७४ जनाको ज्यान गएको छ ।

हुथी समूह निकट अल मसिराह टीभीका अनुसार आक्रमणबाट कम्तीमा एक सय २५ जना घाइते भएका छन् । यो आक्रमणबाट हुथी समूहको नियन्त्रणमा रहेको इन्धन बन्दरगाह ध्वस्त भएको छ ।

रास इसा इन्धन बन्दरगाहमा भएको आक्रमणको उद्देश्य इरान समर्थित हुथी विद्रोहीका लागि आपूर्ति र कोषको स्रोत बन्द गर्नु रहेको अमेरिकी सेनाको दाबी छ ।

US airstrikes targeting Yemeni oil port kill 74 people, say Houthis | World  News - Business Standardरेड सी र एडेनको खाडीमा अमेरिकाले गएको मार्च मध्यदेखि हवाई आक्रमण गर्दै आएको छ । आक्रमणको उद्देश्य हुथी शक्तिको आर्थिक स्रोतलाई कमजोर पार्नु रहेको अमेरिकी सेनाको भनाइ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार