श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याइने

वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त क्यालेन्डर पेस गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने तयारी गरिएको छ ।

सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूसँगको छलफलपछि प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार गरिएको हो ।

साथै, आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव पनि अघि सारिएको छ ।

वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त क्यालेन्डर पेस गरिनेछ ।बैठकबाट उक्त प्रस्ताव अनुमोदन पनि भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार