काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
शनिवार अपरान्ह प्रधानमन्त्री समकक्षी बीच टेलिफोन संवाद भएको र नेपाल भारत द्धिपक्षीय सम्बन्धका विषयमा आगामी दिनमा पनि छलफल तथा सम्वाद जारी राख्ने सहमति भएको परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गरी जनाएको छ ।
टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग अर्थपूर्ण द्धिपक्षीय सहकार्यको आशासमेत व्यक्त गरेका थिए ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीअनुसार प्रधानमन्त्री ओलीले गत १० अप्रिल २०२० मा मोदीसँग गरेको कुराकानीको सम्झना गरेका थिए ।
परराष्ट्र मन्त्रालयले शनिवार जारी गरेको प्रेस विज्ञप्तीः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया