असार २३, २०८२ सोमबार July 7, 2025

नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तको उपस्थितिमा भोली मन्त्रालयमै वार्ता हुने

आन्दोलनरत शिक्षक महासंघलाई भोलि बिहान ७:३० बजे मन्त्रालय बोलाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आन्दोलनरत शिक्षकहरूसँग संवादका लागि सरकारले भोलि बिहान ७:३० बजे वार्ताको समय तय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघ अध्यक्षसहित पदाधिकारीहरूलाई उपस्थित हुन आग्रह गरेको हो।

नवनियुक्त मन्त्री रघुजी पन्तको उपस्थितिमा मन्त्रालयमै वार्ता हुने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सर्वोच्च अदालतको आदेश र अघिल्लो वार्ता स्थगित भएको सन्दर्भमा नयाँ मिति तय गरिएको मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार