असार २४, २०८२ मंगलबार July 8, 2025

एमाले सचिवालय बैठक च्यासलमा सुरु

समसामयिक राजनीति, नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख २१ गते । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।

आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक राजनीति, नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल हुने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया