असार २४, २०८२ मंगलबार July 8, 2025

एमाले नेता प्रदीप नेपाल रहेनन्

लामो समयदेखि पार्किन्सन रोगबाट पीडित नेपालको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा मंगलबार उनको निधन भएको हो।

लामो समयदेखि पार्किन्सन रोगबाट पीडित आईसीयूमा राखेर उपचार भइरहेको थियो।

नेकपा एमालेका नेता नेपाल केही वर्षदेखि राजनीतिक गतिविधिमा निष्क्रिय थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया