त्रिभुवन बिश्व विद्यालयले लिन बाँकी परिक्षाको विकल्प खोज्दै उपकुलपतिको कार्यलयमा प्रर्दशनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुलाई बिना सर्त रिहाइको लागि दबाब दिन आफुहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको उक्त क्याम्पसका इकाई अध्यक्ष सरोज तिमल्सिनाले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तो छ विज्ञप्तिः
प्रतिक्रिया