असार २४, २०८२ मंगलबार July 8, 2025

माओवादी अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, मेडिसिटी अस्पतालमा उपचार हुँदै

दाहालको स्वास्थ्य स्थितिप्रति चिकित्सकहरू गम्भीर निगरानीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार राति लडेर घाइते भएका छन्।

उनको सचिवालयका अनुसार राति करिब १२:३० बजे ललितपुरस्थित निवासको शौचालयमा लड्दा निधारमा चोट लागेको हो। हाल उनी मेडिसिटी अस्पतालमा उपचाररत् छन्।

दाहालको स्वास्थ्य स्थितिप्रति चिकित्सकहरू गम्भीर निगरानीमा छन्। प्रारम्भिक रिपोर्टअनुसार गम्भीर खतरा भने छैन। तर, निधारमा लागेको चोटका कारण सतर्कता अपनाइएको बताइएको छ।

स्वास्थ्य स्थितिबारे थप जानकारी अस्पताल वा सचिवालयले सार्वजनिक गर्ने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार