काठमाण्डाैः परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाण्डौका दुई जना डाक्टरसहित ८ जनालाई कोरोना सङक्रमण पुष्टि भएको छ ।
असेपतालका ८९ जना कर्मचारीको नमुना सङ्कलन गरी परीक्षण गरिएकोमा ८ जनामा सङक्रमण देखिएको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. संगिता मिश्राले जानकारी दिनुभयो ।
डा. मिश्राका अनुसार सङक्रमितहरु सबैलाई अहिले आइसोलेशनमा राखिएको छ ।
प्रतिक्रिया