श्रावण १५, २०८२ बिहिबार July 31, 2025

सूनको मूल्य ह्वात्तै घट्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ६ सय रुपैयाँले घटेर १ लाख ९३ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने आज बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला २३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल महासंघले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया