असार २५, २०८२ बुधबार July 9, 2025

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (पूर्ण बिबरण सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । बिहीबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पारित गरेका २२ निर्णयहरु सार्वजनिक गरेको हो ।

मन्त्री खतिवडाका अनुसार सरकारले सहन्यायाधिवक्तामा ज्ञानप्रसाद भुसाललाई नियुक्त गरी सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय गरेको छ ।  सरकारले सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीको बढुवा गरी पदस्थापन गरेको छ भने १२ महासेनानीको सरुवा पनि गरेको उनले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया