कार्तिक २५, २०८३ बुधबार November 11, 2026

रविको निवेदन न्यायाधीश सापकोटाको इजलासमा

आफ्नो भागको बिगो बराबारको जमानत लिएर रिहा हुन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २६ साउन । रास्वपाका सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनको आज सुनुवाई हुने भएको छ ।

उनको निवेदनको सुनुवाई न्यायाधीश नारायण सापकोटाको इजलासमा हुने भएको छ ।

लामिछाने यतिवेला रुपन्देही कारागारमा छन् । उनी रुपन्देहीको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि कारागारमा छन् ।

यही साउन १९ गते उनले आफ्नो भागको बिगोबराबारको जमानत लिएर रिहा हुन माग गर्दै निवेदन दिएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार