कार्तिक २५, २०८३ बुधबार November 11, 2026

कर्मचारीबीचको विभेद अन्त्य गर्न प्राथमिकता दिने मन्त्री न्यौपानेको प्रतिबद्धता

भदौसम्म पालिकामा निमिक्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुने अवस्था समाप्त गरी नियमित संरचना सुनिश्चित गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तनहुँ, साउन ३० । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारीबीचको विभेद अन्त्यलाई आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ।

शुक्रबार गृह जिल्ला तनहुँको बन्दीपुर गाउँपालिकामा आयोजित कर्मचारी भेटघाट कार्यक्रममा मन्त्री न्यौपानेले सुगम स्थानमा निरन्तर बस्ने र दुर्गममा मात्र खटिरहनुपर्ने अवस्थाको अन्त्य गर्न कदम चालिने स्पष्ट पार्नुभयो।

उहाँले चाकडी संस्कृतिको अन्त्य गर्दै न्यायको आधारमा सरुवा र बढुवाको प्रक्रिया अघि बढाइने प्रतिवद्धता जनाउनुभयो। साथै, भदौसम्म पालिकामा निमिक्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुने अवस्था समाप्त गरी नियमित संरचना सुनिश्चित गरिने उहाँको भनाइ छ।

blog

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार