कार्तिक २५, २०८३ बुधबार November 11, 2026

संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

प्रधानमन्त्री ओली आज संसद् बैठकमा उपस्थित नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ४ भदौ । प्रतिनिधिसभा सांसदहरुसँग प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य प्रतिकुलताको कारण सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको हो ।

नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली आज संसद् बैठकमा उपस्थित नहुने बताए ।

बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद् बैठकमा आउन नसक्ने जानकारी गराएका हुन् ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार