कार्तिक २५, २०८३ बुधबार November 11, 2026

एआइजी खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने सरकारको निर्णय

३० वर्षे सेवा पूरा गरी खापुङ २६ कात्तिकदेखि अनिवार्य अवकाशमा जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका छन्। खापुङलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपीमा नियुक्त गरेको हो ।

हालका प्रहरी महानिरीक्षक दिपक थापा यही भदौ १८ गते अवकाशमा जाने भएपछि सरकारले खापुङलाई नयाँ आईजीपी नियुक्त गरेको हो। भदौ १९ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका ३२औँ महानिरीक्षकमा खापुङ नियुक्त भएका हुन्। ३० वर्षे सेवा पूरा गरी खापुङ २६ कात्तिकदेखि अनिवार्य अवकाशमा जानेछन्।

हालका आईजीपी थापासँगै फारम भरेर प्रहरी सेवामा प्रवेश गरेका खापुङ आफ्नो ब्याचका अन्तिम प्रतिस्पर्धी बनेका छन्। तीन चरणमा नियुक्ति दिइएको सोही ब्याचका धेरै सहकर्मीहरू पहिले नै अवकाश भइसकेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार