असार २८, २०८२ शनिबार July 12, 2025

काठमाण्डौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइस संक्रमण पुष्टि भएको छ । उहाँले आफूमा संक्रमण पोजेटिभ देखिएको बताउनुभएको छ ।

मेयर शाक्य श्रीमतीसहित ग्रान्डीमा कोरोना परिक्षण गर्न जानुभएको थियो । पिसिआर परीक्षण गर्दा मेयर शाक्यमा पोजेटिभ देखिएको छ भने । श्रीमतीको भने नगेटिभ देखिएको छ ।

उहाँ अहिले आफू होम आइसोलेसनमा बसिरेहको र लक्षण भने नभएको बताउनुभयो । लक्षण देखिएको छैन। स्वास्थ्य अवस्था सामान्य छ। अहिले घरमै बसिरहेको छु उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया