असार २२, २०८२ आइतबार July 6, 2025

नेपाली सेनाका खेलाडीलाई स्वर्ण जिते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाण्डौं जिल्ला तेक्वान्दो संघको आयोजनामा भदौ १३ देखि १४ सम्म सञ्चालन भएको पहिलो काठमाडौं भर्चुअल तेक्वान्दो नेसनल ओपन पुम्से प्रतियोगितामा नेपाली सेनाका खेलाडीले स्वर्ण पदक जितेका छन्।

नेपाली सेनाका अनुसार त्रिभुवन आर्मी क्लबका प्युठ निता गुरुङले महिला १८ देखि ३० वर्ष समूह तर्फ स्वर्ण पदक जितेकी हुन्।

त्यस्तै सेनाका  दिपेन्द्र गुरुङले पुरुष १८ देखि ३० वर्ष समूह तर्फ रजत पदक जित्न सफल भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार