कार्तिक २५, २०८३ बुधबार November 11, 2026

हिंसात्मक कार्य तत्काल रोक्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

जेनजी घटनाको गम्भीर अनुसन्धान गर्न सदस्य डा. लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाै । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन जी’ पुस्ताको आन्दोलनमा राज्यले गरिरहेको व्यक्ति हत्या तथा हिंसात्मक कार्य तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पौडेलले आज विज्ञप्ति निकालेर ‘जेन जी’ पुस्ताले आह्वान गरेको हिजोको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरी व्यक्ति हत्या गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षाको नाममा व्यक्ति हत्या कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट गरेको छ ।

आज पनि बिहानैदेखि प्रदर्शनकारीमाथि दमन भइरहेको भन्दै आयोगले यो काम तत्काल रोक्न भनेको छ । आयोगले घटनाको गम्भीर अनुसन्धान गर्न सदस्य डा. लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको पनि जानकारी गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार