कार्तिक २५, २०८३ बुधबार November 11, 2026

लुटिएका सामग्री बुझाइदिन राष्ट्रपतिको कार्यालयको आग्रह

समान बुझाउने व्यक्तिको परिचय गोप्य राखिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगलागीबाट राष्ट्रपतिको कार्यालयबाट चोरी भएका कम्प्युटर, ल्यापटप, प्रिन्टर, टिभी, कुर्सी लगायतका सामग्री बुझाइदिन कार्यालयले आइतबार सूचना जारी गरेको छ ।

कसैले ती सामग्री देखे, भेटे वा आफ्नै साथमा भए कार्यालयमा बुझाइ सहयोग गर्न आग्रह गरिएको छ ।

सूचनामा बुझाउने व्यक्तिको परिचय गोप्य राखिने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार