असार २२, २०८२ आइतबार July 6, 2025

 फ्रान्सेली लिग च्याम्पियन (पिएसजी) का तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) का तीन खेलाडीमा कोरोना भाइरस (कोभिड–१) को संक्रमण भएको बुधबार क्लबले पुष्टि गरेको छ ।

नयाँ सिजनको सुरुआतपूर्व गरिएको परीक्षणमा पिएसजीका तीन खेलाडीमा पोजेटिभ संकेत देखिएको हो । च्याम्पियन्स लिगको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित पिएसजीले सोमबार दुई नाम नखुलाइएका खेलाडीमा संक्रमण देखिएको जनाएको छ ।

फ्रान्सका पत्रपत्रिकाले अर्जेन्टिनाका एन्जल डी मारिया र लियान्द्रो परेदेशलाई संक्रमण देखिएको शंका गरेका छन् । उनीहरू विदामा इबाज भन्ने स्थानमा पुगेका छन् । पिएसजीले सेप्टेम्बर १० बाट नयाँ सिजनको सुरुआत गर्ने तालिका छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार