भाद्र ११, २०८३ बिहिबार August 27, 2026

विश्व पर्यटन दिवस: भक्तपुर दरबार क्षेत्रमा पर्यटकको स्वागत

पर्यटन प्रवर्द्धनात्मक लागि भक्तपुर नगरपालिकाले पूर्वाधार विकास तथा विविध प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर । विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार क्षेत्रमा प्रवेश गरेका तीन जना पर्यटकलाई स्वागत गरेको छ ।

नगरप्रमुख सुनिल प्रजापतिले भारतका ६, अष्ट्रियाका एक र अमेरिकाका दुई जनालाई खादा, भादगाउँले टोपी, परम्परागत थैली, पुष्पगुच्छाका साथै मयुर झ्याल प्रदान गरेर स्वागत गरे ।

पर्यटन प्रवर्द्धनात्मक लागि भक्तपुर नगरपालिकाले पूर्वाधार विकास तथा विविध प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया