कार्तिक २५, २०८३ बुधबार November 11, 2026

जेन–जीहरुले बनाए ११ सदस्यीय आधिकारिक वार्ता टोली

एउटा व्यक्ति दुईपल्ट भन्दा प्रधानमन्त्री हुन नपाउने व्यवस्था हुनुपर्ने माग अगाडी सार्दै जेनजी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । जेन–जीहरुले ११ सदस्यीय आधिकारिक वार्ता टोली बनाएका छन् । वार्ता टोलीमा मिराज डुङ्गाना, पुरुषोत्तम यादव, प्रवेश दाहाल, कासिफ मिया खान, योग्यता भण्डारी, टीका लिम्बू, बब्लु गुप्ता, अर्पित कुवरलगायत रहेका छन् ।

जेन–जीले आफ्ना मागहरु तत्काल पूरा गर्न सरकारसँग अनुरोध गरेको छ ।

संसद् विघटन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, २०४६ साल पछाडिका सबै नेताहरुको सम्पत्ति छानविन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, एउटा व्यक्ति दुईपल्ट भन्दा प्रधानमन्त्री हुन नपाउने व्यवस्था हुनुपर्ने लगायतका माग जेन–जीहरुको रहेको थियो । तर, संसद् विघटनबाहेक जेन–जीका कुनै पनि माग पूरा भएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार