कार्तिक २५, २०८३ बुधबार November 11, 2026

पूर्वराजा ज्ञानेन्द्र शाहले दिए बिजयादशमीको शुभकामना

युवापुस्तालाई राष्ट्रको भविष्यको आधारस्तम्भ भन्दै राष्ट्रियता, अनुशासन र देशभक्तिको भावनाले अगाडि बढ्न आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २०८२ सालको विजया दशमीको अवसरमा नेपाली जनताप्रति शुभकामना सन्देश व्यक्त गरेका छन्। निर्मल निवासबाट जारी सन्देशमा उनले नेपालको अखण्डता, सार्वभौमिकता, र स्वतन्त्रताको संरक्षण गर्न सबै नेपाली एकताबद्ध हुनुपर्ने उल्लेख गरेका छन्।

सन्देशमा राष्ट्र हाल चरम संकटमा रहेको भन्दै यो पर्व सांस्कृतिक र पारिवारिक सीमाभित्रै मनाउनुपर्ने बाध्यता रहेको स्पष्ट पारिएको छ। साथै, विगतजस्तै वृहत्तर टीका जमरा कार्यक्रम आयोजना नहुने जानकारी पनि दिइएको छ।

पूर्वराजाले युवापुस्तालाई राष्ट्रको भविष्यको आधारस्तम्भ भन्दै राष्ट्रियता, अनुशासन र देशभक्तिको भावनाले अगाडि बढ्न आह्वान गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार