कार्तिक २५, २०८३ बुधबार November 11, 2026

समयमै निर्वाचन सम्पन्न गर्न संयमित र सहकार्यशील बनौं : राष्ट्रपति पौडेल

राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको मितिमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न सबैलाई संयमित र सहकार्यशील हुन आग्रह गरेका छन्।

वडादसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले फागुन २१ मा तोकिएको निर्वाचनलाई सफल बनाउनेतर्फ सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका हुन्।

राष्ट्रपतिले हाल मुलुकमा देखिएको असामान्य परिस्थिति, जनधनको क्षति र अन्य चुनौतीहरूको उपयुक्त व्यवस्थापन गर्दै निर्वाचनमार्फत जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरता कायम गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

साथै, उनले राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना समेत गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार