भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

कालीमाटी फलफूल तथा तरकारी बजारले गर्यो तरकारी तथा फलफूलको मूल्य सार्वजनिक

भटमासकोशा रु ९०, तितो करेला रु ६०, लौका रु ६०, परवर (लोकल र तराई) दुवै रु ७०, चिचिण्डो रु ३० मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेडा ठूलो (भारतीय) अधिकतम प्रतिकेजी रु ८०, गोलभेडा सानो (लोकल) रु २५ र गोलभेडा सानो (टनेल) रु ४५ तोकिएको छ। आलु रातो रु ५२, आलु रातो (भारतीय) रु ३०, आलु रातो (मुडे) रु ४४ र आलु सेतो प्रतिकेजी रु ४० मा बिक्री भइरहेको छ।

त्यस्तै, प्याज सुकेको (भारतीय) रु ३९, गाजर (लोकल) रु १३०, गाजर (तराई) रु ११०, बन्दाको प्रतिकेजी रु ४०, काउली स्थानिय रु ११०, मूला रातो रु ५०, मूला सेतो (लोकल) रु ७० मा तोकिएको छ।

भन्टा लाम्चो र डल्लो दुवै प्रतिकेजी रु ४०, बोडी (तने) रु ११०, मकै बोडी रु ८०, घिउ सिमी (लोकल तथा हाइब्रीड) दुवै रु १२०, टाटे सिमी रु ७०, भटमासकोशा रु ९०, तितो करेला रु ६०, लौका रु ६०, परवर (लोकल र तराई) दुवै रु ७०, चिचिण्डो रु ३०, घिरौला रु ६०, झिगुनी रु १००, फर्सी पाकेको रु ८०, हरियो फर्सी (डल्लो) रु ३५, सलगम रु ९०, भिण्डी रु ८०, सखरखण्ड रु १००, बरेला रु १००, पिंडालू रु ८०, स्कूस रु २० र रायो साग प्रतिकेजी रु १५० तोकिएको छ।
त्यसैगरी, पालुंगो साग रु २००, चमसूरको साग रु १८०, तोरीको साग रु ९०, प्याज हरियो रु १२०, च्याउ (कन्य) रु १५०, च्याउ (डल्ले) रु ३५०, कुरीलो रु ४००, न्यूरो रु ८०, ब्रोकाउली रु १५०, चुकुन्दर रु ७०, रातो बन्दा रु १८०, जिरीको साग रु २००, सेलरी रु ३००, पार्सले रु १,२००, सौफको साग रु ३००, पुदीना रु ८००, इमली रु १८०, तामा रु १२०, तोफु रु १४०, गुन्दुक रु ३००, स्याउ (झोले) रु २५० र स्याउ (फुजी) प्रतिकेजी रु ३०० मा कारोबार भइरहेको समितिले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार